काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिजो सम्पन्न मतगणना जारी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिलेसम्म तीन क्षेत्रमा विजयी हात पारेको छ । रास्वपाबाट काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र ललितपुर–३ मा तोसिमा कार्की विजयी भएका छन् । केही स्थानमा अग्रता रहेको छ ।

काठमाडौं–२: सुनिल केसी
काठमाडौं–३: राजुनाथ पाण्डे
काठमाडौं–४: पुकार बम
काठमाडौं–५: सस्मित पोखरेल
काठमाडौं–६: शिशिर खनाल
काठमाडौं–७: गणेश पराजुली
काठमाडौं–९: डीपी अर्याल
काठमाडौं–१०: प्रदीप विष्ट
भक्तपुर–१: रुकेश रञ्जित
भक्तपुर–२: राजीव खत्री
ललितपुर–२: जगदीश खरेल
चितवन–२: रवि लामिछाने
झापा–५: बालेन्द्र शाह (बालेन)
झापा–२: इन्दिरा राना मगर
तनहुँ–१: स्वर्णिम वाग्ले
मोरङ–४: सन्तोष राजवंशी
मोरङ–१: यज्ञमणि न्यौपाने
मोरङ–५: आशा झा
मोरङ–३: गणेश कार्की
महोत्तरी–१: प्रमोदकुमार महतो
बाँके–१: सुरेशकुमार चौधरी
बाँके–३: खगेन्द्र सुनार
कास्की–१: खड्कराज पौडेल
कास्की–२: उत्तमप्रसाद पौडेल
कास्की–३: बिना गुरुङ
चितवन–३: सोविता गौतम
कञ्चनपुर–२: दिपकराज बोहरा
कञ्चनपुर–१: जनक सिंह धामी
कञ्चनपुर–३: ज्ञानेन्द्र सिंह महता
दाङ–१: देवराज पाठक
स्याङ्जा–१: धनञ्जय रेग्मी
रौतहट–४: गणेश पौडेल
रूपन्देही–२: सुलभ खरेल
रूपन्देही–३: डा. लेखजंग थापा
रूपन्देही–५: तौफिक अहमद खान
बारा–१: गणेश धिमाल
बर्दिया–२: श्रीधर पोख्रेल
धादिङ–१: आसिका तामाङ
पाल्पा–१: विमल पन्त