काठमाडौं, २ चैत । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरबहुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत अनुरोधगर्दै मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगतगर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबासगर्ने नेपालीलाई अनलाइन मार्फत साउदी भिसाका लागि आवेदन दिन सकिने जनाएको हो । दूतावासले भनेको छ–मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगतगर्दै साउदी अरेबियाको विमानस्थलहुँदै नेपाल जान चाहने नेपाली नागरिकले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सकिन्छ । भिसा प्राप्त भएपश्चात् सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थलहुँदै नेपाल जान सकिने भएकाले भिसाका लागि अनलाइनमार्फत आवेदन दिनुहुन अनुरोध छ भनेको छ ।
ताजा समाचार
- जीवी राईलाई भगाउने नमराज घिमिरे प्रधानमन्त्री कार्यालयमा
- कुनै जमानाकी हिट अभिनेत्री उर्मिला मातोन्डकरले वैवाहिक जीवनको ८ वर्षपछि डिभोर्स गर्दै
- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खेले देउसी कलाकारहरुसँग, १ लाख दक्षिणा
- अमेरिकाको चुनावबारे चीनमा चासो, कसलाई विजयी भएको हेर्न चाहन्छन् चिनियाँहरु ?
- जेरी अन टपको शुभमुहुर्त सम्पन्न, अनमोल र जसिताले स्क्रिन शेयर गर्ने
- सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : नेता पोखरेल
- तिहार बिदामा पनि तनहुँ जलविद्युतको काम निरन्तर
- विराट व्यक्तित्व महाकवि देवकोटालाई हामी कसरी सम्झिरहेका छौं
- यसपालि महिलाहरूले तय गर्दै छन् अमेरिकाको भविष्य
- ५१ वर्षको उमेरमा डिभोर्स गर्न लागेकी हुन् ऐश्वर्याले ?