काठमाडौं,२० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश–०८३ गत शुक्रबार जारी गर्नुभएपछि १५९४ पदाधिकारीहरु पदमुक्त हुनलागेको थाहाभएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरुलाई नयाँ गति दिने उद्देश्यले चालेको बताइन्छ । पदमुक्त हुनेहरुको सूची सार्बजनिक गरिएको छैन ।