
काठमाडौं,१५ चैत । नेपाली कम्युनिष्ट पार्टीले आफ्नो पार्टीका संयोजक तथा सांसद पुष्पकमल दाहाललाई संसदीय दल नेता चयन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको संसदीय दलको चयनगर्ने निर्णय गरेको हो। सांसद युवराज दुलालले संयोजक दाहाललाई सर्वसम्मतरुपमा संसदीय दल नेता चयनगर्ने निर्णय भएको समाचारदाताहरुलाई बताउनु भएको हो । अब संसदीय दल नेता दाहालले उपनेता र प्रमुख सचेतक तोक्ने कार्यक्रम छ । प्रतिनिधि सभामा नेकपाका १७ जना सांसद छन् ।
ताजा समाचार
- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खेले देउसी कलाकारहरुसँग, १ लाख दक्षिणा
- कुनै जमानाकी हिट अभिनेत्री उर्मिला मातोन्डकरले वैवाहिक जीवनको ८ वर्षपछि डिभोर्स गर्दै
- जीवी राईलाई भगाउने नमराज घिमिरे प्रधानमन्त्री कार्यालयमा
- अमेरिकाको चुनावबारे चीनमा चासो, कसलाई विजयी भएको हेर्न चाहन्छन् चिनियाँहरु ?
- सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : नेता पोखरेल
- विराट व्यक्तित्व महाकवि देवकोटालाई हामी कसरी सम्झिरहेका छौं
- तिहार बिदामा पनि तनहुँ जलविद्युतको काम निरन्तर
- यसपालि महिलाहरूले तय गर्दै छन् अमेरिकाको भविष्य
- जेरी अन टपको शुभमुहुर्त सम्पन्न, अनमोल र जसिताले स्क्रिन शेयर गर्ने
- साफ फुटबलका खेलाडीलाई तिहारपछि पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा