काठमाडौं, १६ वैशाख । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई पक्राउ गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले निजलाई बिमासम्बन्धी ऐन–०७९ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि कागेश्वरी मनोहरा क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल बिमा प्राधिकरणले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संलग्नतामा बिमासम्बन्धी ऐनको दफा, १४० को उपदफा (१) को खण्ड (६) सम्बन्धी कसुर गरेकोभन्ने उल्लेख गरेकाले अनुसन्धानका लागि अध्यक्ष श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ ।
ताजा समाचार
- जीवी राईलाई भगाउने नमराज घिमिरे प्रधानमन्त्री कार्यालयमा
- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खेले देउसी कलाकारहरुसँग, १ लाख दक्षिणा
- कुनै जमानाकी हिट अभिनेत्री उर्मिला मातोन्डकरले वैवाहिक जीवनको ८ वर्षपछि डिभोर्स गर्दै
- अमेरिकाको चुनावबारे चीनमा चासो, कसलाई विजयी भएको हेर्न चाहन्छन् चिनियाँहरु ?
- जेरी अन टपको शुभमुहुर्त सम्पन्न, अनमोल र जसिताले स्क्रिन शेयर गर्ने
- सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : नेता पोखरेल
- तिहार बिदामा पनि तनहुँ जलविद्युतको काम निरन्तर
- विराट व्यक्तित्व महाकवि देवकोटालाई हामी कसरी सम्झिरहेका छौं
- ५१ वर्षको उमेरमा डिभोर्स गर्न लागेकी हुन् ऐश्वर्याले ?
- यसपालि महिलाहरूले तय गर्दै छन् अमेरिकाको भविष्य