काठमाडौं,१७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बर्तमान सरकार अन्तर्गत केही दिन गृहमन्त्रि बन्नुभएका सुधन गुरुङमाथि छानबिन हुने खुलाशा गर्नुभएको छ । सिंहदरबारमा हिजो सांसदहरुसँगको अनौपचारिक छलफलपछि पत्रकारहरुसँग कुराकानीगर्दै सभापति लामिछानेले उपरोक्त खुलाशा गर्नुभएको हो ।

उहाँले छानबिन प्रक्रिया अब चाँडै शुरुहुने पनि बताउनु भएको छ । गुरुङ २७ दिन गृहमन्त्री हुनुभएको थियो । उहाँका बारेमा बिभिन्न किसिमका प्रशंगहरु उठेका छन् ।